वरिष्ठ कलाकार जयनन्द लामाकाे निधन (भिडियो)

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुर्ख्याैली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए। लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उनले … Continue reading वरिष्ठ कलाकार जयनन्द लामाकाे निधन (भिडियो)